‘धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा आज प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास एउटा अङ्ग मात्र भएको बताउँदै सरकार अहिले विकासको तीव्र अभियानमा जुटेको बताउनुभयो । नेपालीको प्यारो धरहरा पटक पटक … Continue reading ‘धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ’